मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

विराटनगरको ट्राफिक चोकमा एक जनामाथि दिनदहाडै चक्कु प्रहार

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

विराटनगर, ४ वैशाख । विराटनगरमा आज एक जनमाथि दिन दहाडै चक्कु प्रहार भएको छ । विराटनगरस्थित ट्राफिक चोकमा ३२ वर्षिय राहुलकुमार साहमाथि चक्कु प्रहार भएको हो । 

साहलाई उनकै साथी वर्षीय जितेन्द्र कामतले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट साह घाइते भएका छन् । उनको हातमा चोट लागेको छ ।

घाइते साहको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए । चक्कु प्रहार गर्ने कामतलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार