मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

लेटाङ घर भइ बेलबारी बस्दै आएका एक युवा वेपत्ता

Kanchan24 1+ समाचार ( )
५ आषाढ २०८०, मङ्गलबार

मोरङ । लेटाङ नगरपालिका स्थायी ठेगाना भइ बेलबारी नगरपालिका बस्दै आएका एक युवा वेपत्ता भएका छन् । लेटाङ नगरपालिका वडा नम्बर ५ स्थायी घर भइ बेलबारी नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका ३६ वर्षिय युवा कुमार नेपाली असार १ गतेदेखि बेपत्ता भएका हुन् । असार १ गतेदेखि वेपत्ता भएको भनि परिवारले प्रहरीमा निवेदन दिएपनि ५ गतेसम्म नभेटिएको परिवारजनले जनाएका छन् । निज व्यक्तिलाई फेला पार्नु हुने महानुभावलाई नजिकको प्रहरी कार्यालय वा तपशिल बमोजिमको मोवाइल नम्बर  9827326852  मा सम्पर्क गरिदिनु हुन परिवारजनले अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार