मुख्य समाचार
कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न |

जसपा नेता राय एकीकृत समाजवादीमा प्रवेश

Kanchan24 322+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

राजविराज । जसपाका नेता रामधन राय नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मङ्गलबार राजविराजमा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले  उनलाई पार्टीमा स्वागत गरका हुन ।
नेकपा एकीकृत समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा मङ्गलबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आएको वेला प्रशिक्षण पूर्वप्रधानमन्त्री खनालले  नेता रायलाई फुलमालालाई पार्टीमा स्वागत गरका हुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका –१ निवासी राय जसपाबाट सोही वडाको वडा अध्यक्षमा प्रत्यासी उम्मेदवार हुन  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार