मुख्य समाचार
कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित |

Peace Angeles स्कुल ले स्थापनाको १६औं दिवस मनाइयो

Kanchan24 320+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

कञ्चनरूप । सप्तरीलको कञ्चारूप ८ मा रहेको Peace Angeles स्कुल १६ औं स्थापना तथा अभिभावक दिवस मनाएको छ ।

स्कुलले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसको अवसरमा सरसफाई ' खेलकुद लगायत विभिन्न विद्या सफल विद्यार्थीहरू पुरस्कृत गरेको छ ।  १६ ओैं बार्षिकोत्सवको अवसरमा स्कुलका नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूलाई आज पुरस्कार विरतण गरेको हो ।

स्थापना दिवसमा कार्यक्रमका  कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाव गुप्ताले यस स्कुलले  सिमित श्रोत साधानले सञ्चालन भए पनि शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताए । 

स्कुलका प्रिन्सिपल दिप नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त मिश्र ' सर्वोदय मावि पूर्व शिक्षकहरु '  पत्रकार अनिल पोखरेल तथा शिक्षक अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार