मुख्य समाचार
कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न |

ट्रकले मोटरसाइकललाई ठक्करदिंदा घटनास्थलमै मृत्यु

Kanchan24 1+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

मोरङ । मोरङको कटहरी गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्करदिंदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । विराटनगर रंगेली सडकखण्ड अन्तरगत कटहरी गाउँपालिका क्षेत्रमा पश्चिमतर्फबाट पूर्व जाँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिंदा हुलाकका कर्मचारी चन्द्रमणी अधिकारीको ज्यान गएको हो ।

प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालोपल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा अधिकारीको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । 

प्रतिक्रिया

मोती लाल १० अशोज २०८०, बुधवार

अब एसरी हुदैन गाडी स्पिड कम गर्न् को लागि बाटो बाटोमा होम्स राख्नु पर्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार