मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

अनेरास्ववियुद्वारा सुकुना क्याम्पसमा स्वास्थ्य सचेतना प्रदान

Kanchan24 1+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

सुन्दरहरैंचा । अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीले महिला बिद्यार्र्थीहरुलाई महिनावारी स्वास्थ्य सचेतना प्रदान गर्नुका साथै सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी स्वास्थ्य महिला विद्यार्थीहरुको संवेदनशील विषय भएको र अध्ययनरत बिद्यार्थीहरुले सँधै समस्या भोग्नुपरेको भन्दै सचेतना कार्यक्रम गरिएको हो ।

अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसर पारेर स्वास्थ्य विज्ञ एवम् महिला अधिकारकर्र्मीहरु सहितको सहभागीतामा अनेरास्ववियुले शुक्रवार कार्यक्रम गरेको हो । 

 अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोग सचिव मिलन घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वास्थ्य सचेतकको रुपमा पूर्वाञ्चल विश्वविद्यालय नर्सिङ प्रोफेसर दुर्गा चौंलागाई, सुन्दरहरैंचा नगर अस्पतालकी स्वास्थ्यकर्मी ममता भट्टराई, आमकास मोरङकी अध्यक्ष उमा सेडाई, महिला समाजसेवी उर्मिला रिजाल, स्ववियु सचिव एलिस ओझा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा २ हजार थान सेनेटरी प्याड वितरण गरिएको तथा  ५ सय भन्दा बढी महिला विद्यार्थीहरु लाभान्वीत भएको आयोजक कमिटीका अध्यक्ष योगेश दाहालले जानकारी दिनुभयो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार