मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सुन्दरहरैंचा ६ स्थित लाइटिङ ग्लोवल एकेडेमीले मनायो अभिभावक दिवस

Kanchan24 1+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ६ स्थित लाइटिङ ग्लोवल एकेडेमीले आज शनिबार अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईंको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्ुतत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । यसैगरि विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलपाहरुमा उत्कृष्ट हुने विद्यार्थी र जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लगायतका अतिथिहरुले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । यसैगरि विद्यालयबाट एसइइ परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई  कार्यक्रममा सम्मान गरिएको छ । 

कार्यक्रममा सुन्दरहरैंचा ६ का वडाध्यक्ष सन्तोष लिङ्देन, पूर्ववडाध्यक्ष जीवन राई, स्थानीय समाजसेवी राम बहादुर थापा, अशोक राई, धन बहादुर राई लागयतको समेत आतिथ्यता रहेको थियो ।

विद्यालय सञ्चालक समिति सचिव अर्जुन कुमार तिम्सिनाले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुमन वजगाईंले स्वागत मन्तव्य राख्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार