मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी

Kanchan24 1+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुशार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले  ४३० मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर भएको छ । 

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो ।   

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको छ । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।

उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ ।  

प्रतिक्रिया

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@OWVXB १३ जेठ २०८३, बुधवार

555

(select(0)from(select(sleep(15)))v)/*'+(select(0)from(select(sleep(15)))v)+'"+(select(0)from(select(sleep(15)))v)+"*/ १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx-1 waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxI9IdRfMF'; waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxSC8ljMSk' OR 252=(SELECT 252 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxiwJszOU4') OR 317=(SELECT 317 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxZ4juiEou')) OR 623=(SELECT 623 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार