मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

पत्रकारमाथि आक्रमणविरुद्ध जनकपुरमा धर्ना

Kanchan24 358+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा शनिबार पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा बिहान ११ बजेदेखि सुरु भएको धर्नामा पत्रकारहरूले ‘आक्रमणकारीलाई कारबाही गर’ र ‘प्रेस स्वतन्त्रताको रक्षा गर’ भन्ने माग राखेका थिए।

गत साउन २७ गते गुठी संस्थानको जग्गा संरक्षण गर्ने क्रममा वकिलहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको थियो। सो घटनामा महासंघका प्रदेश अध्यक्षसहित पाँच जना पत्रकार घाइते भएका थिए। आक्रमणमा संलग्न वकिलविरुद्ध जाहेरी दिइए पनि अहिलेसम्म पक्राउ नपरेको भन्दै पत्रकारहरू आन्दोलित बनेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार