मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा

Kanchan24 358+ समाचार ( )
२५ अशोज २०८३, आइतबार

कञ्चनरूप। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। नवरात्रको पहिलो दिन आज देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको पूजाआराधना गरिरहेका छन्।
बडादसैँको पहिलो दिन घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक कलश स्थापना गरी जौ, मकै, गहुँलगायतका अन्नका बीउ छर्ने परम्परा छ। घटस्थापनासँगै सुरु हुने नवरात्रमा नौ दिनसम्म नवदुर्गाका नौ स्वरूपको पूजा तथा उपासना गरिन्छ।
धार्मिक ग्रन्थअनुसार माता शैलपुत्री गिरिराज हिमालयकी पुत्री पार्वती हुन्। देवीकवच र मार्कण्डेय पुराणलगायतका ग्रन्थमा उनको महिमा उल्लेख गरिएको छ। शैलपुत्रीको पूजाआराधना गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको दसैँले पारिवारिक मिलन, आपसी सद्भाव र आत्मीयताको सन्देशसमेत बोकेको छ। घटस्थापनाबाट सुरु भएको पर्वको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार