मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

राजविराजमा एक पैदल यात्रीको सडकमै लडेर ज्यान गयो

Kanchan24 358+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

राजविराज । सप्तरीको राजविराजमा पैदल हिडदै गरेका एक पैदल यात्री सडकमै लडेरे ज्यान गएको छ ।
राजविराजको वडा नम्बर ३ घर भएका ७० वर्षीय उमेशनाथ शरणको कल्टुदास पोखरी छेउमा लडेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ । 
शरण हिंडेर घर गइरहेको अवस्थामा एक्कासि लडेका थिए । त्यही लडेको ठाउँमा नै उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
शरण शनिबार हिजो विराटनगरमा बस्दै आएका छोरालाई भेट्न गएका थिए । आज फर्किने क्रममा हनुमाननगर स्थित एक आफन्तको घरमा खाना खाएको र राजविराज आएर एक पसलबाट पानीको बोतल किनेर घरतर्फ पैदल हिँडिरहँदा उनी एक्कासि ढलेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।
पारिवारिक श्रोतलाई उदृत गर्दै बस्नेतले जनाए अनुसार शरण मुटुका बिरामी थिए । उनको केही दिनअघि मुटुको शल्यक्रिया भएको थियो ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार