मुख्य समाचार
प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, शंका नगरे हुन्छ, माधव नेपालको प्रष्टिकरण | ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप |

लेटाङका हरेक वडामा एमालेको सरसफाई अभियान जारी

Kanchan24 1+ समाचार ( )
२३ अशोज २०८०, मङ्गलबार

लेटाङ । पार्टीका नेता कार्यकर्तालाई सामाजिक काममा जोड्ने उद्देश्यका साथ नेकपा एमालेको सुरु गरेको अभियान लेटाङ नगरपालिकामा पनि सुरु गरिएको छ । लेटाङ नगर कमिटीलाई पार्टीबाट आएको सर्कूलर अनुशार नगरका विभिन्न वडामा समाजिक काम अन्तरगत सरसफाई कार्यक्रम अभियानकै रुपमा अघि बढाइएको छ ।

पार्टीका विभिन्न जनवर्गिय संगठनलाई वडागतरुपमा जिम्मेवारी तोकेर हरेक वडामा सरसफाई कार्यक्रम सुरु गरिएको हो । अभियान अन्तरगत मंगलबार रिटर्नी फेडेरेसन लेटाङ नगर कमिटीको आयोजनामा लेटाङ नगरपालिका वडा नम्बर ९ मा सरसफाई कार्यक्रम गरिएको छ । लेटाङ ९ स्थित श्री माविको परिसरमा सरसफाई गरिएको हो ।

लेटाङ नगरपालिका उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्णकुमारी नरौलाको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा, जिल्ला कमिटी सदस्य खेमराज ढकाल, नगर कमिटी सचिव जीतबहादुर लामा, किसान महासंघ कोशी प्रदेश कमिटी सदस्य इमनाथ पोखरेल, नेकपा एमालेका नगर कमिटी सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत पार्टी सदस्य तथा समर्थकहरुको सहभागिता रहेको थियो ।

लेटाङका वडा नम्बर ८ र ९ मा सरसफाई अभियान सम्पन्न गरेकोमा अन्य वडामा पनि निरन्तर कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले लेटाङका प्रकाशन तथा प्रचार विभाग प्रमुख रेवती निरौलाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

Tulasi Khatiwada २३ अशोज २०८०, मङ्गलबार

लेटाङ नगरपालिका का मा भएको भ्रष्टाचार मा सम्ल गन पाटि का दास हरु को पनि नगरिक लाई सुचना दिनुपर्नेछ यो निउज ले तरिफ मात्रै गर्ने होइन

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार