मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

जाँतेमा वौद्ध भीक्षुहरुको भीक्षाटन सम्पन्न

Kanchan24 1+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

जाँते । शान्तिदीप बौद्ध विहार लेटाङ ९ जाँतेको आयोजनामा वौद्ध भीक्षुहरुको भीक्षाटन कार्यक्रम सम्पन्न भएको छ । लेटाङ ८ जाँते बजारबाट सुरु भएको भीक्षाटन कार्यक्रम जाँते पथरी सडक हुँदै लेटाङ ९ जाँतेस्थित शन्तिदीप वौद्ध विहारमा पुगेर सम्पन्न भएको छ ।

जाँतेमा पहिलोपटक भीक्षुहरु भीक्षाटनमा आउँदा स्थानीयवासीले घरघरबाट चामल, पैसा, फलफूल लगायतका भीक्षासहित सडकमा निस्किएर भीक्षा प्रदान गरेका छन् । हिन्दू, वौद्ध, किराँत लगायतका सबै धर्मावलम्वीहरुले स्वतस्फूर्त रुपमा भीक्षादान गरेका थिए । भीक्षाटनमा देशका विभिन्न ठाउँका भीक्षुहरु सहभागी भएका थिए भने शान्तिदीप वौद्ध विहारका सञ्चालहरुले सहजीकरण गरेका थिए ।

भीक्षादान गरेमा पितृमोक्षका साथै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । भगवान गौतम बुद्धले वुद्धत्व प्राप्त गर्नु अघि समेत भीक्षाटन गरेकाले सोही अनुशार वौद्ध धर्ममा भीक्षाटनको विशेष महत्व रहेको वुद्ध अनुयायी वीवी रखाल मगरले जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार