मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

हनुमाननगर कङ्कालिनी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

योगेन्द्र कुमार रौनियार ( उमेश )  19+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । 
बिहीवार हनुमाननगर कङ्कालिनी नगरपालिकाका मेयर विरेन्द्र माझीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले संयुक्त रुपमा घोषण गरेका हुन । 
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झा, प्रमुख प्रशासकीय अधिकृत किशोर कुमार राम, वडा अध्यक्षहरूले लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर
को हनुमाननगर कङ्कालिनी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।  । 
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य एवम् जनप्रतिनिधिहरू, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू साथै स्वास्थ्यकर्मीहरू र स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो  भने
  पूर्ण खोप घोषणा कार्यक्रममा अवकाश प्राप्त महिला स्वयम्  सेविकाहरूलाई प्रोत्साहन रकमको चेक हस्तान्तरण गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार