मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

कञ्चनरूप पडेमाराका अग्निपीडितलाई नगद राहत वितरण

Anil Pokharel 28+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

कञ्चनरूप। कञ्चनरूप पडेमाराका अग्निपीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।
जिल्लाको कञ्चनरूप नगरपालिका वाड नं।पडेमाराका सरदार बस्तीका अग्निपीडितलाई नगद राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । आगलागी पीडित परिवार सदस्य सङ्ख्या पाँचभन्दा कम भएका परिवारलाई प्रति परिवार १५ हजार र सोभन्दा माथि सदस्य सङ्ख्या भएको परिवारलाई प्रति परिवार २० हजारका दरले नगद प्रदान गरेको प्रजिअ थापाले जानकारी दिए।
कञ्चनरूप नगरपालिका उपप्रमुख मुनाकुमारी पोखरेल, विभिन्न वडाका वडाध्यक्षहरू र जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा वितरण गरिएको नगद राहत पाएपछि अग्निपीडित निकै हर्षित देखिएका थिए ।
गत आइतबार दिउँसो ३ बजे लालमोहन सरदारको गोठमा बालेको चुलोको आगोबाट सल्केर आगलागी हुँदा १२ जनाको २४ घर टहरा जलेर नष्ट भएको थियो । आगलागीमा एक बाख्रा र एक पाठो जलेर मृत्यु हुँदा करिब २४ लाख २५ हजार बराबरको धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार