मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

तीज विशेष
शुभकामना महिला सहकारीद्वारा तीज विशेष नृत्य प्रतियोगिता आयोजना

Kanchan24 358+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

कञ्चनरूप । नेपाली हिन्दु महिलाको हरितालिका तीजको अवसरमा शुभकामना महिला सहकारी संस्थाले तीज विशेष नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
जिल्लाको कञ्चनरूप नगरपालिका वडा १२ स्थित  शुभकामना महिला सहकारी संस्था त्रिमार्ग शिवलाय नजिकै को चउरमा कञ्चनरूप नगरपालिकाकी  नगर उप प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यमा र  शुभकामना महिला सहकारी संस्थाकी अध्यक्ष विष्णु कुमारी श्रेष्ठको अध्यक्षता तीज विशेष नृत्य प्रतियोगिता आयोजना गरेको हो । 
उक्त तीज विशेष नृत्य प्रतियोगितामा शिक्षा कार्की प्रथम भइन भने दोश्रो सपना पोखरेल र  तुलसा कार्की  तेस्रो हुन सफल भइन । त्यसैगरी सान्त्वना क्रमश अस्मिता अधिकारी, रञ्जना श्रेष्ठ , सपना बस्नेत सुष्मा  सुवेदी विमला श्रेष्ठ र हेम कुमारी श्रेष्ठ भएका थिए  । 
प्रथम पुरस्कार एक हजार एक  सय ५ , दोश्रो एक हजार ५ तेस्रो ७ सय ५ र सान्त्वना छ जनालाई ५ ५सय रुपैयाँ नग प्रदान गरिएको थियो । 
तीज विशेष नृत्य प्रतियोगिता  कञ्चनरूप नगरपालिकाकी  नगर उप प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यमा र शुभकामना महिला सहकारी कार्यक्रममा नृत्य प्रतियोगिता  मूल्याङ्कन कञ्चनरूप नगरपालिकाकाकी कार्यपालिका सदस्य सिता कुमारी  पौडेल, समाज सेवी तेज बहादुर कार्की  स्तर भुजेलले गरेका थिए भने कार्यक्रममा पिप्रा पूर्व महिला सहकारीकी अध्यक्ष कल्पना चौधरी , पत्रकार अनिल पोखरेलले शुभकामना मनतब्य दिएका थिए । कार्यक्रममा सञ्चालन सहकारीकी उर्मिला चापागाईं ले गरेकी थिइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार