मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

इटहरीको मुख्यचौकमा भएको दुर्घटनामा आमा–छोरीको मृत्यु

Kanchan24 1+ समाचार ( )
१९ आषाढ २०८०, मङ्गलबार

सुनसरी । इटहरीको मुख्य चौकमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परि आमा–छोरीको मृत्यु भएको छ । दुर्घटनामा इटहरी-८ की  ३९ वर्षीया सरिता चौधरी (आमा) र २० वर्षीया छोरी अंशु चौधरीको मृत्यु भएको हो । इटहरीको मुख्यचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिंदा आमा सरिताको घटनास्थलमै मृत्यु भएक हो । छोरी अंशुको उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रहारीले जनाएको छ । घटनापछि आक्रोशित आफन्त र स्थानीयवासीले ढुंगामुढा गरेका कारण इटहरी चौक साँझसम्मै तनावग्रस्त रह्यो । घटनामा इलाका प्रहरी कार्यालयका डीएसपीसहित ९ जना घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका ७ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३४ सेल अश्रुग्यास प्रहार गरेको थियो । ट्रिपर चालक सर्लाहीको हरिबन बस्ने बलबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार