मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

मंसिर २० गतेको कोशी प्रदेश सवारी दुर्घटना अपडेट : १ को मृत्यु, १६ घाइते

Kanchan24 1+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

मोरङ । कोशी प्रदेशमा बुधबार १० वटा सवारी दुर्घटना भएका छन् । जसमा १ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । सुनसरी, उदयपुर, झापा र मोरङ जिल्लामा १० वटा दुर्घटना भएका हुन् ।   

गएराति ११ बजेतिर मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ३ निशान सोरुम अगाडी कोशी राजमार्गमा २ वटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १ ०२ ०५२ प ३७८५ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ बाटो क्रश गर्दै गरेको को १८ प ११५१ नम्बरको मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा ३७८५ नम्बरको मोटरसाइकल चालक मोरङको बूढिगंगा गाउँपालिका ६ बस्ने अन्दाजी ३० ३५ वर्षीय नवीन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकोमा गंभीर चोट लागेर घाइते भएका चौधरीको बिराटनर्सिह होम अस्पताल पुर्याउन साथ मृत्यु भएको हो । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको तथा ११५१ नम्बरको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

मंसिर २० गते बुधबार कोशी प्रदेशमा भएका सवारी दुर्घटनाको विस्तृत  विवरण यसप्रकार छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार