मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

एकीकृत समाजवादीको ९३ जना केन्द्रीय कमिटी घोषणा

Ambika Dahal 19+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

काठमाडौँ  । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ ।

विहीबार नै सर्वसम्मत रुपमा  अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल घोषणा गरेका थिए । शुक्रबार  ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको छ ।

प्रदेशगत रूपमा अन्य केन्द्रीय सदस्यहरू पनि घोषणा गर्दै जाने योजना समाजवादीको छ । पदाधिकारी पनि घोषणा गरिने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल बताउँछन् ।

एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने व्यवस्था छ । यद्यपि दशौँ महाधिवेशनमा केन्द्रीय कमिटी ३९९ सदस्यीय र पदाधिकारी २९ पुर्‍याउने गरी संशोधन प्रस्ताव राखिएको छ ।

नेताहरू बीच सहमति नजुटेपछि विधानअनुसारको बाँकी १८ पदाधिकारी चयन भएन । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक शनिबार बसेर बाँकी नेताहरू छानेर केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार