मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

घरेलु कामका लागि कञ्चनपुर बजारमा महिला कर्मचारी आवश्यक

Kanchan24 325+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

कञ्चनपुर, सप्तरी — कञ्चनपुर बजार क्षेत्रमा एक घरपरिवारका लागि घरेलु कामकाज गर्न एक जना घरेँसी (महिला) कर्मचारी आवश्यक परेको जनाइएको छ। इच्छुक तथा योग्य महिलालाई छिटो सम्पर्क गर्न आग्रह गरिएको छ।

परिवारका अनुसार घरेलु काममा सहयोग गर्न इमानदार, जिम्मेवार र भरोसायोग्य महिला आवश्यक रहेको छ। घरेलु कामकाजमा अनुभव भएकी महिलालाई प्राथमिकता दिइने बताइएको छ। साथै विवाहित वा परिपक्व उमेर समूहकी महिलालाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।

उक्त कामका लागि तलब आकर्षक रहने जानकारी दिइएको छ।
काम गर्ने स्थान कञ्चनपुर बजार, कञ्चनरूप–८, सप्तरी तोकिएको छ।

इच्छुक महिलाले थप जानकारीका लागि 9843471381/9829789892 नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार