मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

सप्तरीमा दाजुको हत्या गरेको आरोपमा २० वर्ष पछि भाइ पक्राउ

Kanchan24 358+ समाचार ( )
२३ माघ २०८१, बुधवार

कञ्चनरूप । सप्तरीमा दाजुको हत्या गरेको आरोपमा २० वर्ष पछि भाइ पक्राउ पक्राउ परेका छन् ।
२० वर्षअघि दाजुको हत्या गरेको आरोपमा जिल्लाको महादेवा गाउँपालिका ३ बस्ने उमेश रजक छन् ।
२०६१ साल माघ १ गते उमेश र उनका दाजु गणेशीबीच कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका गणेशीको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका उमेशलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जनाएको छ  ।
जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मङ्गलबार पक्राउ परेका उमेशलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार