मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

रूपनगरमा सञ्चालित आँखा शिविरमा ४ सय ८ जनाका मोतियाबिन्दुको शल्यक्रिया

Kanchan24 358+ समाचार ( )
१२ मंगशिर २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित रूपनगरमा तिलगङ्गा कञ्चनरूप सर्जिकल आँखा केन्द्र रूपनगर , तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ , कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको  संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा ४ सय ८ जनाका मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 
आँखा शिविरमा पहिलो दिन १ सय ६३ जनाका मोतियाबिन्दुको शल्यक्रिया  गरिएको थियो भने दोस्रा दिन १ यस ६७ जनाको र आज ८६ मोतियाबिन्दुको शल्यक्रिया गरिएको तिलगङ्गा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले जानकारी दिए ।
आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने विमारी अझै भएकाले निशुल्क आँखा शिविर बुधवारको लागी  एक दिन थप गरिएको  तिलगङ्गा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले बताए । 
सोमबार एक कार्यक्रमका बिच शिविरको उद्‌घाटन कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले गरेका थिए ।  
यस शिविरमा हालसम्म भारत , सुनसरी , उदयपुर , सिराहा देखि आएर निशुल्क रुपमा मोतियाबिन्दुको शल्यक्रिया मार्फत गरिब दुखीको उपचार भएको अनिल साउदले बताए ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका चिकित्सक श्याम ब्यासको नेतृत्वमा आएको टोलीले आँखाका बिरामीहरूको उपचार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार