मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

पोखरीमा डुबेर बालकको मृत्यु

महेन्द्र सदा 24+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

पातो । डाक्नेश्वरी नगरपालिका वडा नं -५, तरही को पोखरीमा डुबेर एक जना बालक मृत्यु भएको छ।

खड्क नगरपालिका वडा नं - ४, पंसेरा बस्ने सुरेन्द्र कुमार चौधरी को पत्नी र उनको ६ वर्षीय छोरा जेन्स कुमार चौधरी समेत जितिया पर्वको अवसरमा माइत गएको बेला सो घटना भएको हो।
लास पोस्ट मार्टम को लागि सगरमाथा अञ्चल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय पातोले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार