मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

अन्तरराट्रिय गैरसरकारी संस्थाहरुको बदमासी

Anil Pokharel 40+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

राजविराज । प्रचलित कानुन विपरीत मधेश प्रदेशमा आफ्नो परीयोजना संचालन गर्दे आएका अन्तरराट्रिय गैरसरकारी संस्थाहरुको पोल एक पछी अर्को गर्दै धमाधम खुल्न थालेको छ ।   

WELTH HUNGER HILFE नामक एक अन्तरराष्ट्रिय गैर–सरकारी संस्थाले लुम्वीनी प्रदेश कपीलबस्तु जिल्लाको ३ वटा पालीकामा कृषी, पोषण, आय आर्जन, स्थानिय शासन समबन्धी कार्यक्रम संचालन गर्न समाज कल्याण परीषदबाट अनुमती लिएको परीषदको रेकर्डमा देखीन्छ । तर, उक्त संस्थाले मधेश प्रदेशका सप्तरी सिरहा र रौतहटका बिभिन्न पालिकामा कार्यक्रम संचालन गर्दे आएको अन्तरराष्ट्रिय गैर सरकारी संस्थाको छाता संगठन (AIN) को मधेश प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । मधेश प्रदेशको लागी संस्थाको सम्पर्क व्यक्ति  दिपेन्द्र चौधरी संग संस्था सम्बन्धी थप सुचना लिन उल्लेखीत सम्पर्क नम्बरमा पटक पटक सम्पर्क गर्दा पनी उनी सम्पर्कमा आउन चाहेनन् । उक्त संस्थाले सप्तरीका ५, सिरहाको ४ र रौतहटको १ वटा स्थानिय तहमा साझेदारको सहयोगमा कार्यक्रम संचालन गर्दै आएको छ । सिरहाको गोलबजार नगर पालिकामा WELTH HUNGER HILFE, CARE NEPAL / DAI GLOBEL UK र सप्तरीको सप्तकोशी नगरपालीकामा CARE NEPAL लगायतका अन्तरराष्ट्रिय गैससको कार्यक्रम संचालनमा रहेपनी दुवै नगरपालीकाले झुठो सुचना र विवरण उपलब्ध गराएका थिए । भने प्रदेशका १३६ मध्ये बिरगंज महानगरपालीका, जितपुर सिमरा, कलैया उप–महानगरपालकिा लगायत १२० वटा स्थानिय तहले अन्तरराट्रिय गैर–सरकारी संस्था सम्बन्धी सुचना दिन ईच्छा देखाएका छैनन् ।    

अन्तरराष्ट्रिय विकास सहायता परीचालन निति २०७६ को दफा ४.३.३ अनुसार अन्तरराष्टिय गैससबाट प्रदेश अन्तर्गतका एक भन्दा बढी स्थानिय तहमा सन्चालित कार्यक्रमहरुको समन्वय र अनुगमन प्रदेश सरकारले गर्ने । त्यसैगरी दफा ४.४.२ मा अन्तरराष्टिय गैर सरकारी संस्थाहरुबाट स्थानिय तहमा सन्चालित कार्यक्रमहरुको समन्वय र अनुगमन सम्बन्धीत जिल्ला समन्वय समितिले गर्ने भनी उल्लेख भएपनी नियामक निकाय आफनै भुमिकाको सम्बन्धमा जानकार छ की छैन् त्यो पनी प्रस्ट छैन अभियन्ता महेन्द्र सदाको कथन छ । हिटाबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार