मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

डाक्नेश्वरीको जनता मा. वि.काटैया फत्तेपुरमा उत्कृष्ट छात्र छात्रालाई पुरस्कार वितरण

महेन्द्र सदा 24+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका अन्तर्गत वडा नं ६, जनता मा. वि.काटैया फत्तेपुरमा एक कार्यक्रम समारोह बिच उत्कृष्ट छात्र छात्राहरूलाई पुरस्कार वितरण कार्य सम्पन् भएको छ । 

उक्त अवसरमा आयोजक दाता मरबैता प्रगतिशील परिवार कटैयाका विद्वान् समाजसेवी, शिक्षा प्रेमी क्रमसः ईन्जिनियर समाजका ज्येष्ठ नागरिक श्री देव नारायण यादवको आर्थिक सहयोग एवम् पारिवारिक सहयोग समझदारीले यस वर्षको SEE परीक्षामा उत्कृष्ट GPA ल्याउने ३/३ जना छात्र एवम् छात्रा लाई सम्मान प्रोत्साहन पुरस्कार वितरण गरिएको छ। उक्त पुरस्कार वितरण समारोह कार्यक्रमकाे प्रमुख अतिथि सप्तरी जिल्लाको क्षेत्र नं ३ को सङ्घीय सांसद श्री दिनेश यादवको प्रमुख आतिथ्य एवम समाजसेवी सूर्यनारायण यादव, नारायण यादव युवाहरू रूपेश, कमलेश एवम दिपु यादव समेतको सहभागीतामा सो प्रोत्साहन पुरस्कार वितरण गरिएको हो क्रमसःसम्मान स्वरूप उत्कृष्ट पुरस्कार पाउनेहरूमा मो.अरमान GPA:३.७० नगद रु.२हजार, रितेश कुमार साह GPA ३.५९ नगद रु. १हजार पाँच सय , शिवदेव मण्डल GPA ३.३९ नगद रु. एक हजार , तानिया कुमारी पौदार GPA ३.४४नगद ₹२हजार , सिमरन कुमारी विश्वकर्मा GPA ३.४३ नगद रु. एक हजार पाँच सय ६) आकृती कुमार विश्वकर्मा GPA ३.३४ नगद रु. एक हजार वितरण गरिएको प्र.अ.योगेन्द्र मेहताले जानकारी दिनुभयो। सूचनाको हकको सवालमा विद्यालयमा विगतको कुनै पनि भौतिक विकास पूर्वाधार निर्माण कार्यको सूचना उपलब्ध न भएकोले जन गुनासो रहेको समाजसेवी तेजनारायण ठाकुरले बताए।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार