मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

कञ्चनरूप को १० औं नगरसभामा
कञ्चनरूपकी उपमेयरले नगर सभा हलमै नगर प्रहरीलाई पिटिन

Kanchan24 325+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाको १० औं नगरसभामा आफ्नो मनलाग्दी तरिकाले बजेट चलाउन नपाउँदा नगर प्रमुखमाथि जाई लाग्न लाग्दा रोक्न पुगेकी एक नगर प्रहरी महिला माथि हात छोडेकी छन । 
आफू अनुकुल बजेट नभएको भन्दै नगर सभाहलमै रुन कराउन थालेकी उपप्रमुख मुना कुमारी पोखरेलको कुनै दाल नगले पछि नगर प्रमुख ललन प्रसाद गुप्तालाई नै जाई लाग्न लाग्दा नगर प्रहरीले बचाउ गर्दा महिला नगर प्रहरीलाई पिटिन । त्यति मात्र हैन नेपाल प्रहरीकी एक महिला प्रहरीलाई पनि धम्क्याएकी थिएन ।  
उपप्रमुख पोखरेलले १० औँ नगर सभा तथा बजेट कार्यक्रम भदौ २२ गते गर्नु पर्ने भन्दै स्थगितको घोषणा गरेर आफै बाहिर निस्किन र तर उनका पछाडि कुनै पनि नगर सभामा भाग दिन आएका सदस्य गएनन् ।
आफ्नो पछाडि कोही नआए पछि नगर सभा हलको ढोका फुटाउला झै गरी ढोका ठेली तथानाम फलाक्दै गर्दा पनि कुनै सभा सदस्यले चासो दिएनन् । 
१० औँ नगर सभा तथा बजेट कार्यक्रम उपप्रमुख बाहेकका ६४ सदस्यले एक मतका साथ पा गरेका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार