मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |

सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला

Kanchan24 198+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

कञ्चनरूप । सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुईजना सशस्त्र प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला परेको छ ।
बर्सातको समयमा बाढीपहिरोबाट फँसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका जवानलाई खोज्ने क्रममा अर्को एक ब्यक्तिको शव भेटिएको घटनास्थलमा पुग्नु भएकाका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ । उक्त शव कसको हो रु भन्ने खुल्न सकेको छैन ।
अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशीको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरूलाई उद्धार गर्न सप्तरी र सुनसरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी उद्धारको काम जारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार