मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

दुर्घटनामा
मोटरसाइकल दुर्घटनामा रूपनगरका एक युवक मृत्यु

Kanchan24 324+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित बदगामा बुधबार राती मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहबाट कंचनपुरतर्फ आउदै गरेको प्रदेश २–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साईडमा पल्टिँदा दुर्घटनामा गम्भीर कञ्चनरूप  नगरपालिका १२ रूपनगर बस्ने वर्ष २७ का बिक्रम बन्जाराको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । 
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरी रुपनी गाउँपालिका. ४ बस्ने वर्ष ३४ को सन्तोष ईसर गम्भीर घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  
दुर्घटना गम्भीर घाईते दुवैजनालाई तत्काल नोबेल अस्पताल विराटनगर पठाइएकोमा मोटरसाइकल चालक बन्जाराको मध्यान्ह राती २४ ः२० बजेको समयमा मृत्यु भएको अस्पताल श्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बन्जारा  मोटरसाइकल चालक रहेको निजको बुवा मार्फत खुल्न आएको छ । दुर्घटना ग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनपुरमा रहेको तथा घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार