मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

डाकनेश्वरीमा चार दलको आन्दोलन निरन्तर मूल सडकखण्डमा टायर बालेर प्रदर्शन

महेन्द्र सदा 24+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

पातो । डाकनेश्वरी नगरपालिकामा चार दल को आन्दोलन निरन्तर रूपमा सञ्चालन गरिएको छ ।
आज बिहान देखि पातो बजार बाट चल्ने यातायात सेवा ठप्प रहेको  छ । चार दलको नेता कार्यकर्ताहरू आन्दोलनको क्रममा समयमा पातो बजार परिक्रमा गरी नगरपालिकाको अगाडि मूल सडकखण्डमा टायर बालेर प्रदर्शन गरेको नारायण यादव ले बताए 
।धर्मदेव यादव, उमेश यादव, उपेन्द्र साह, सूर्य नारायण यादव, रूपेश साह समेतको सहभागिता रहेको थियो ।
१४ बुँदे माग संयुक्त रूपमा पूरा नभए सम्म आन्दोलन जारी रहने बताए।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार