मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

बहुविवाह मुद्दामा कानुनको नजरबाट टाढा रहँदै आएकी एक महिला प्रहरीको नियन्त्रणमा

Kanchan24 333+ समाचार ( )
१४ पौष २०८२, सोमबार

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका–५, पथरीकी कविता देवी सरदार बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भइसकेकी थिइन्। सप्तरी जिल्ला अदालतले उनलाई १ वर्ष ५ महिना १६ दिन कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनी फरार बनेकी थिइन्। अदालतको आदेश कार्यान्वयन नहुँदा फाइल त अदालतमा थन्किएको थियो, तर प्रहरीको खोजी भने निरन्तर चलिरहेको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सरदारको खोजतलासलाई तीव्र बनाएको थियो। अन्ततः सोमबार, लुकेर बसिरहेकी सरदार प्रहरीको फन्दामा परिन्। पक्राउसँगै बहुविवाह मुद्दाको पुरानो फैसला पुनः सक्रिय भयो।

पक्राउ परेकी सरदारलाई सोमबार नै आवश्यक कानुनी प्रक्रिया पूरा गरी सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको छ। यसबारे जानकारी दिँदै सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले अदालतको फैसलाअनुसार सजाय कार्यान्वयनका लागि प्रतिवादीलाई नियन्त्रणमा लिइएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार