मुख्य समाचार
घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ |
मुख्य समाचार
घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ |


मंसिर २३ गतेको कोशी प्रदेश सवारी दुर्घटना अपडेट : १३ जना घाइते

Kanchan24 1+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार
मोरङ ।  कोशी प्रदेशका १४ जिल्लामा मंसिर २३ गते शनिबार भएका सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । झापा, मोरङ, सुनसरी, उदयपुर र संखुवासभा जिल्लामा भएका ९ वटा दुर्घटनमा १३ जना घाइते भएका हुन् । जसमध्ये केही गंभीर घाइते छन् । 

कोशी प्रदेशको मंसिर २३ गते भएको सवारी दुर्घटनाको पुरा विवरण यस्तो छ : 

घटनाको छोटकरी विवरण

 मिति २०८०/०८/२३ गते .१०:३५ बजेको समयमा जिल्ला संखुवासभा चिचिला गा.पा.- छ्याङकुटीबाट पुखुवा जाने भित्री कच्ची सडक खण्ड स्थितमा रहेको निर्माणधिन अरुण तेस्रो जलबिद्युत आयोजनामा निर्माण सामाग्री बोक्ने प्र१-०१-००१अ १६ नम्बरको टिफर रेलिङ बोकि उत्तरबाट दक्षिण तर्फ जाने क्रममा अचानक ब्रेकफेल भई रोडदेखि ./ सय मिटर तल अरुण नदिमा खस्दा उक्त टिफर चालक जिल्ला नुवाकोट बस्ने बर्ष .२८/२९ को उमेश घले गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी तर्फ पठाइएको, उक्त स्थानमा जिट्राप्रका संखुवासभा .प्र.बेस पखुवाबाट प्र..नि.को टोलि खटिएको, उक्त स्थान जिट्राप्रका संखुवासभाबाट .३६ किलो मिटर पश्चिम पर्ने दुर्घटनाको कारण:- ब्रेकफेल ।का. साथमा नभएको ,मा..से नगरेको

मिती २०८०।०८।२३ गते अं. १२:४० बजेको समयमा जिल्ला मोरङ बुढिगंगा गा.पा. बासबारी चोक स्थित कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ जादै गरेको को ८०३९ नं.१५० सिसिको मोसाले साईकल यात्री बस्ने बर्ष ४२ को नबिन कट्वाललाई ठक्कर दिदा सामान्य, मोसा चालक जिल्ला मोरङ रतुवामाई गा.पा. बस्ने बर्ष ५० को पदम पौडेल समेत सामान्य घाइते भईउपचारको लागी बिराट नर्सिङ होम बिराटनगर पठाएको, मोसा साईकल ईप्रका नेमुवाको नियन्त्रणमा घटना स्थल ट्रापोष्ट  नेमुवाबाट अं किमी दक्षिण पर्ने ।मोसा सचाअप प्राप्त गरेको , मापसे नगरेको , कारणः तिब्रगति

मिति २०८०/०८/२३ गते .१३:३० बजेको समयमा जिल्ला झापा बिर्तामोड नपा-१० स्थित भित्री कच्ची सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे१०प ३८९७ . को(१२५ सिसि) स्कुटरलाई सोही दिशाबाट आउदै गरेको प्र१ -०१-००१त ८९२४ . को ट्याक्टरले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला झापा हल्दिबारी गापा- बस्ने बर्ष ७० को बृहष्पति निरौला बाहिरि चोट नदेखिएको पछाडी सवार निजको श्रीमती बर्ष ६८ की सावित्रा निरौला अनुहारमा चोट लागि घाईते भई उपचार्थ बि एण्ड सि अस्पताल पठाईएको, अबस्था दुबैको सामान्य रहेको, ट्याकटर चालक बिनपा-१० बस्ने बर्ष २२ को बिष्णु लिम्बु उपचारमा संलग्न, दुबै सवारी साधनहरु प्रचौ बिर्ताबजारको नियन्त्रणमा, घट्नास्थल ट्राप्रपोष्ट बिर्ताबजार बाट . किमि दक्षिण  पर्ने

कागजपत्र-नखुलेको,मापसे-नखुलेकोक,कारण-ट्याक्टर चालकले ध्यान नदिँदा

मिति २०८०।०८।२३ गते १०;३० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा नपा सलकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको तत्काल नं. नखुलेको मो.सा.ले पैदलयात्री ऐऐ बस्ने सबिन बि..को छोरा बर्ष को अभय बि.. लाई बाटो काट्ने क्रममा ठक्कर दिदा सामान्य घाइते भई स्थानिय सुकुना सामुदायिक अस्पताल बिराटचोकमा उपचार भईरहेको भनि घाईतेको बुवा सबिन बि..ले ईप्रका बिराटचोकमा १३;३० बजे जानकारी गराएको घाईतेको अबस्था तत्काल सामान्य ठक्कर दिने मोसा चालकम फरार  उक्त स्थान ट्रापोष्ट विराटचोक बाट अं. कि.मि. पश्चिम  पर्ने।मोसा तिब्रगतिको कारणले दुर्घटना भएको

मिति २०८०।०८।२३ गते अन्दाजि १६२० बजेको समयमा जिल्ला उदयपुर कटारी नपा टाईगर फिल्ड स्थित मदन भण्डारी लोक मार्गमा कटारी वाट सिन्धुलि जादै गरको लु ३ख ४३५२ नम्वरको टिपर बिग्रि रोडक बाया साईडमा रोकि राखेको अवस्थामा सोहि दिशा वाट जादै गरेको जिल्ला सिरहा गोलवजार नपा १२ बस्ने वर्ष २० को अमृत राजवंशिले चलाएको साईकल अचानक अनियन्त्रत भई सोहि टिपरको पछाडिको भागमा ठोकिन गई दुर्घटना हुदा निज साईकल यात्रि घाईते भई सगरमाथा अस्पताल कटारीमा उपचार भईरहेको टाउकोमा चोट अवस्था गम्भिर, साईकल टिपर चालक जिल्ला चितवन भरतपुर उपमहानरपालिका १२ बस्ने  वर्ष २४ को केयुर उप्रेति ईप्रका कटारीको नियन्त्रणमा  घटना स्थल ट्राप्रपो कटारीवाट अन्दाजि २०० मिटर पश्चिम पर्ने

कारण साईकल यात्री मापसे गरेको ,टिपर चालक सचाअप प्राप्त गरको

मिति २०८०।०८।२३ गते अं. १८;३० बजे जि.सुनसरी धरान उमनपा-१४ हात्तिसार स्थित भित्री सडक खण्डमा बिजयपुरबाट धरान तर्फ आउदै गरेको प्र -०२-००३ ६२९१ नं. को टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदा अटोमा सवार जिल्ला सुनसरी धरान उप...पा. १९ बस्ने वर्ष ६५ की विष्णु कुमारी राई, अनुहार टाउकोमा चोट अवस्था गम्भिर उपचारको लागि घोपा धरान पठाएको, सवार ऐऐ बस्ने वर्ष ३२ की प्रतिमा राई मुख दाँया घुडामा चोट अवस्था सामान्य सवार ऐऐ वस्ने प्रतिमा राईको छोरा  वर्ष को प्रवेश राई  को वाया खुट्टा वाया हातमा चोट अवस्था सामान्य उपचारको लागि बिजयपुर अस्पताल धरान पठाएको टेम्पो चालक जि. भोजपुर अरुण गा.पा. बस्ने वर्ष ४१ को अर्जुन राई .प्र.का. धरानको नियन्त्रणमा, उक्त घट्ना स्थल जिट्राप्रका सुनसरीबाट अं. कि मि उत्तर  पर्ने चालकको सचाअप नभएको, मापसे गरेको, कारणः- मापसे गरि चलाएको

मिति २०८०।०८।२३ गते . १८:३० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा नपा १० सुकुना पुल स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको पैदल यात्री ऐऐ ११ बस्ने बर्ष ४५ को छन्डा प्रसाद भारतीलाइ सोहि दिसा तर्फवाट आउदै गरेको प्र -०२-०५१ ९३६० नं को (१६० सिसि) मोसाले पछाडिबाट ठक्कर दिइ दुर्घटना हुदा पैदलयात्रीको टाउको तथा दाहिने घुडामा चोट उपचारको लागी सुकुना सामुदायिक अस्पताल बिराटचोक पठाएको अबस्था तत्काल सामान्य, मोसा मोसा चालक ऐऐ १२ बस्ने अं बर्ष ४५ को दिनेश सेन्चुरी इप्रका विराटचोकको नियन्त्रणमा उक्त स्थान विराटचोक बाट ५० मिटर पुर्व पर्ने ।मोसा तिब्रगतिको कारण दुर्घटना,मापसे नगरेको,सचाअप साथमा भएको

मिति २०८०/०८/२३ गते . १८:३० बजेको समयमा जिल्ला झापा भद्रपुर नपा- पतुवारी चौक स्थित चारआलि चन्द्रगढी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे६प १५०७ . १५० सिसि को मोसाले ऐऐ बस्ने वर्ष . ८२ को कर्ण बहादुर लुईटेललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई दुर्घटना हुँदा घाईते भई उपचारको लागि ओमसाइ पाथीभरा अस्पताल भद्रपुर लगि उपचार भईरहेको हात, खुट्टामा चोट अवस्था सामान्य, उपचारमा मोसा चालक जिल्ला झापा मेचिनगर नपा ११ बस्ने वर्ष . २० को आयुस लिम्बु संलग्न रहेको, मोसा प्रचौ घोडामाराको नियन्त्रणमा, उक्त स्थान  ट्राप्रका चन्द्रगडी बाट किमि उत्तर पर्ने ।कागजपत्र-नखुलेको,मापसे-नखुलेको,कारण-पैदलयात्रुले अचानक बाटो क्रस गर्दा

मिति २०८०/०८/२३ गते २२;०० बजे जि. सुनसरी रामधुनी नपा - मोहनपुर स्थित भित्री सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्र.-०२-०५० . ५०५६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा स्कुटर चालक जि.सुनसरी रामधुनी सैनिमैनि बस्ने बर्ष ३० को कृष्ण चौधरी घाईते भई उपचारको लागि बिराटनगर स्थित बिराट टिचिङ अस्पताल पठाईएको अबस्था तत्काल बोल्न नसक्ने गम्भिर स्कुटर प्रस्ताबित ईप्रका रामधुनीको नियन्त्रणमा, घटनास्थल ट्राप्रपो पकलीबाट किमि पुर्व दक्षिण पर्ने चालकको सचाअप, मापसे नखुलेको, कारणः- चालकको सडकमा ध्यान केन्द्रित नभएको

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार