मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

प्रदेश कृषि सहकारी संघ कोशीको अध्यक्षमा खगेन्द्रराज भण्डारी (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
५ फाल्गुन २०८०, शनिबार

बेलबारी । प्रदेश कृषि सहकारी संघ कोशीको अध्यक्षमा लेटाङका खगेन्द्रराज भण्डारी चयन हुनु भएको छ । आज शनिबार मोरङको बेलबारीमा भएको प्रारम्भिक साधारणसभाले तदर्थ समिति अध्यक्ष रहनु भएका खगेन्द्रराज भण्डारीलाई नै सर्वसहमतिमा अध्यक्ष चयन गरेको हो ।

यस्तै संघको उपाध्यक्षमा भलाकाजि बस्नेत, सचिवमा रविन्द्र आचार्य, कोषाध्यक्षमा केशव सापकोटा र सहसचिवमा खेमकुमारी निरौला सर्वसहमतिमा चयन हुनु भएको छ । यसैगरि कार्यसमिति सदस्यहरुमा डागम कुमार राई, गीता कुमारी उप्रेती, तुलसा भुजेल, कुल बहादुर श्रेष्ठ, यम बहादुर राई, इन्दिरा निरौला, गङ्गा बहादुर राई, धन कुमारी मगर र बिन्दादेवी राई चयन हुनु भएको छ । 

यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा भुपराज लुईंटेल (झापा) तथा सदस्यमा मेघनाथ शर्मा कट्टेल (मोरङ) र शिला राई (सुनसरी) सर्वसहमतिमा चयन हुनु भएको छ । 

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलेको प्रमुख आतिथ्यता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकको विशिष्ट आतिथ्यतामा भएको प्रारम्भिक साधारणसभामा नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मीना ढकाल, नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य हरिबहादुर बस्नेत, प्रदेश सहकारी संघ कोशीका अध्यक्ष डिल्ली पोखरेल, नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

प्रदेश कृषि सहकारी संघ कोशीमा प्रदेश भरिका जिल्ला संघ र प्रारम्भिक कृषि सहकारी संस्थाहरु सदस्यको रुपमा रहने नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार