मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

लेटाङमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य समस्या समाधान विषयक गोष्ठी सम्पन्न

Kanchan24 1+ समाचार ( )
८ अशोज २०८०, सोमबार

लेटाङ । लेटाङमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य समस्या समाधान विषयक गोष्ठी सम्पन्न भएको छ । सामुदायीक विकास मञ्च (सीडीएफ) को आयोजना, व्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा अन्तर धार्मिक शान्ति महासंघको साझेदारीमा भएको गोष्ठीमा हिन्दू, वौद्ध, किराँत, युमा सम्योक, स्वर्गीक मार्ग, इस्लाम र इसाइ गरि ७ धर्मका अनुयायीहरुको सभागीता रहेको थियो ।

सामुदायीक विकास मञ्चका अध्यक्ष रामचन्द्र बुढाथोकीले अध्यक्षता गर्नु भएको गोष्ठीमा अन्तर धार्मिक शान्ति महासंघका अध्यक्ष रामभक्त कुरुम्वाङको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा सामुदायीक विकास मञ्चकी उपाध्यक्ष कमला कोइरालाले स्वागत मन्तव्य राख्दै गोष्ठीको महत्व र आवश्यकता बारे प्रस्ट पार्नुभयो ।

सीडीएफका कार्यालय प्रमुख नर बहादुर लिम्बूले सहजिकरण गर्नु भएको गोष्ठीमा सहभागीबीच छलफल र समूह प्रस्तुती समेत गरिएको थियो । गोष्ठीमा २५ जनाको सहभागीता रहेको लिम्बूले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार