मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल

Kanchan24 358+ समाचार ( )
१ वैशाख २०८३, मङ्गलबार

कञ्चनरूप । नयाँ वर्षको पहिलो दिन, वैशाख १ गते। हजारौं भक्तजन चुरे पर्वतको खोच चिर्दै उकालो लाग्छन्—गन्तव्य हुन्छ कञ्चनरूप–११ बक्साहादेखि करिब २ किलोमिटर उत्तरमा रहेको खोत्तरदेवी गुफा। आस्थाको यो केन्द्र वर्षौंदेखि भीड तानिरहेको छ, तर यसको संरक्षण र व्यवस्थापन भने अझै बेवारिसे जस्तै छ।

मनोकामना पूरा हुने विश्वास बोकेर आउने भक्तजन यहाँ भाकल स्वरूप बोका, परेवा, यहाँसम्म कि भान्टा चढाउने गर्छन्। कसैले सन्तानको कामना गर्छ, कसैले रोग निको हुने विश्वास राख्छ, त कसैले वैवाहिक जीवनको आशा बोकेर गुफासम्म पुग्छ।

गुफाभित्र रहेको “अजम्बरी दह” अझै रहस्यकै विषय छ—कहिल्यै नसुक्ने भनिएको यो दहमा नुहाएर पुराना कपडा त्यही चढाउने र नयाँ लुगा लगाएर पूजा गर्दा चर्मरोग निको हुनेदेखि सन्तान प्राप्तिसम्मका विश्वास यहाँ बलियो छ।

इतिहास पनि कम रोचक छैन। चुरेको खोचमा अवस्थित भएकै कारण पहिले “खोंची देवी” भनिएको यो स्थान समयसँगै “खोतरादेवी”, “खोतरदेवी” हुँदै अहिले “खोत्तरदेवी” बनेको छ।

तर, यति धेरै धार्मिक र ऐतिहासिक महत्व हुँदाहुँदै पनि, एउटा प्रश्न चर्को रूपमा उठिरहेको छ—राज्य कहाँ छरु

हरेक वर्ष भक्तजनको संख्या बढ्दै गएको छ, तर गुफासम्म पुग्ने बाटो उस्तै जोखिमपूर्ण छ। वर्षायाममा चिप्लो, घाममा धुलाम्मे। आधारभूत पूर्वाधारको अभावले तीर्थयात्रा कष्टकर बन्दै गएको छ।

अवैध असुलीको खेल

स्थानीयहरूका अनुसार, गुफा क्षेत्रमा कुनै आधिकारिक संस्था दर्ता छैन, न कुनै स्पष्ट अनुमति। तर पनि, दर्शन गर्न आउनेहरूसँग “पार्किङ” र “मेला शुल्क” का नाममा पुर्जी काटेर रकम असुल्ने गरिएको छ।

यो कार्यप्रति स्थानीय सरकारको मौनता झनै शंकास्पद देखिन्छ। “न नियम, न नियन्त्रण—तर असुली खुलेआम,” स्थानीयहरू आक्रोशित छन्।

सप्तरीका राजनीतिक दलका नेता र अगुवाहरूले यस क्षेत्रमा अपेक्षित चासो नदिएको आरोप स्थानीयको छ। परिणामतः, धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको खोत्तरदेवी गुफा विकास र संरक्षणबाट टाढिँदै गएको छ।

खोत्तरदेवी गुफा आज आस्थाको केन्द्र त बनेको छ, तर व्यवस्थापनविहीन। भीड छ, तर योजना छैन।

यदि समयमै यसको संरक्षण, बाटो सुधार, र पारदर्शी व्यवस्थापन गर्न सकिएन भने, भोलि यही आस्था अराजकतामा बदलिन सक्छ।

प्रतिक्रिया

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@Y44hu १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxNOYk4HHi'; waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxucUD1HZ8' OR 970=(SELECT 970 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxzlOXKczg') OR 610=(SELECT 610 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx1CP0DVoY')) OR 143=(SELECT 143 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

-1' OR 2+393-393-1=0+0+0+1 or 'Wk3vsHu9'=' १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै