मुख्य समाचार
संस्कृति संरक्षणमा राजनीति होइन, साझा प्रतिबद्धता चाहिन्छ : सांसद कर्ण | आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणमा प्रतिबद्ध छु : सांसद चौधरी | गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल |

संविधान दिवस
संविधान दिवस उत्सव र विरोध (फोटोमा )

Kanchan24 384+ समाचार ( )
३ असोज २०८१, बिहीबार

राष्ट्रिय संविधान दिवस सप्तरीमा कतै उत्सव त कतै विरोधको रुपमा मनाइएको छ ।राष्ट्रिय झण्डा फहराई नारासहित राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो भने कञ्चनरूपमा शान्तिको कामना गर्दै परेवा उडाइयो । 
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी र स्वाधीन मधेश जनअभियान सप्तरीले आफ्ना माग सम्बोधन नगरी संविधान जारी भएको भन्दै छुट्टाछुट्टै विरोध प्रदर्शन गरे ।
कैलाश महतो नेतृत्वको स्वाधीन मधेश जनअभियान सप्तरीले पनि असोज ३ कालो दिन नारासहित विरोध प्रदर्शन गरे ,। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार