मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

लेटाङमा शान्तिका लागि अन्तरधार्मिक प्रवचन कार्यक्रम सम्पन्न

Kanchan24 1+ समाचार ( )
८ पौष २०८०, आइतबार

लेटाङ । मोरङको लेटाङमा शान्तिका लागि अन्तरधार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । समाजमा शान्ति कायम गराउने उद्देश्यका साथ लैंगिक तथा घरेलु हिंसा र धर्मग्रन्थका प्रावधान विषयमा धार्मिक गुरुहरुद्वारा प्रवचन तथा अन्तरकृया गरिएको हो ।

व्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग, अन्तर धार्मिक शान्ति महासंघ नेपालको प्राविधिक सहयोग तथा सामुदायीक विकास मञ्च सीडीएफको आयोजनामा भएको कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हिन्दू, वौद्ध, किराँत, इस्लाम र इसाइ धर्मका धर्मगुरुहरुले आ आफ्नो धर्ममा रहेका लैंगिक तथा घरेलु हिंसासँग जोडिएका मान्यताहरु बारे चर्चा गर्नुभयो ।

कार्यक्रममा सीडीएफका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षता रहेकोमा अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङ, लेटाङ ३ का वडाध्यक्ष डम्बर राई, इस्लाम धर्मका मौलाना मोहम्मद अजिम अन्सारी, इसाई धर्मका प्रवचक सुमन कुरुम्वाङ, किराँत धर्मका प्रवचक रामभक्त कुरुम्वाङ, वौद्ध धर्मबाट नेपाल तामाङ घेदुङ संघीय महासचिव लामा मणि मोक्तान, हिन्दू धर्मका प्रवचक राजेन्द्र प्रसाद ढकाल लगायत विभिन्न वडाका वडासदस्यहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रम सीडीएफ नेपालका कार्यालय प्रमुख नर बहादुर लिम्बूले सञ्चालन गर्नु भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार