मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

जनसेवाले गर्यो समाज सेवाका लागि साँस्कृतिक कार्यक्रम

Kanchan24 1+ समाचार ( )
२९ कार्तिक २०८०, बुधवार

- राजु गौतम

लेटाङ । झण्डै दुई दशकदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय लेटाङ ५ स्थित जनसेवा युवा क्लबले समाज सेवाका विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ साँस्कृतिक कार्यक्रम गरेको छ । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको उपलक्ष्यमा मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै संस्थाले सञ्चालन गर्ने सामाजिक काममा आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम गरिएको हो ।

मंगलबार साँझ स्थानीय जनसेवा खेल मैदानमा सञ्चालन गरिएको साँस्कृतिक कार्यक्रममा क्लवका कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरे । सोही अवसरमा क्लबका अध्यक्ष बालकुमार विश्वकर्माले क्लबको विगत र  वर्तमानको अवस्था तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनु भयो ।

लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्यमगर, वडासदस्य शोभा खड्का, त्रिवेणी सामुदायिक वन अध्यक्ष उदय पौडेल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममामन्तव्य व्यक्त गर्दै उहाँहरुले जनसेवा क्लवले समाज सेवाको क्षेत्रमा गरेका कामहरुको प्रशंशा गर्नभुयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार