मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

महेन्द्र सदा 24+ समाचार ( )
२ जेठ २०८३, शनिबार

पातो । सप्तरीको पातो क्षेत्रमा लागुऔषध दुर्व्यसन तथा सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले हटैलमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर पातो सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा तरहीमाका वडा अध्यक्ष भागेश्वर यादवले लागुऔषधले समाज र युवापुस्तामा पार्ने नकारात्मक असरबारे चर्चा गर्दै यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

सशस्त्र प्रहरी बलका प्रमुख लक्ष्मण पन्थीले खुला सीमाबाट नेपाल भित्रिन सक्ने लागुऔषध तथा अपरिचित गैरनागरिक व्यक्तिको निगरानीलाई थप प्रभावकारी बनाउन होटल तथा आवास क्षेत्रमा अनिवार्य रूपमा रजिस्टर कायम राख्न निर्देशन दिइएको जानकारी दिए।

उनले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध उत्पादन, ओसारपसार, बिक्री–वितरण, सेवन तथा भण्डारण गर्नेलाई कैद तथा जरिवानासहित कडा कानुनी कारबाही हुने स्पष्ट पारे। कार्यक्रममा गाँजा, चरेस, अफिम, हेरोइन, कोकिन, ब्राउन सुगर, कोरेक्सलगायत विभिन्न लागुऔषधका प्रकार र त्यसबाट हुने सामाजिक, आर्थिक तथा स्वास्थ्यजन्य क्षतिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध चुनौती नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया

@@3k3Zs १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxNZajbpVL' OR 204=(SELECT 204 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxYwdB3yRU') OR 763=(SELECT 763 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx3iUF1QcZ')) OR 717=(SELECT 717 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

if(now()=sysdate(),sleep(15),0) १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0'XOR(if(now()=sysdate(),sleep(15),0))XOR'Z १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार