मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

सप्तरीमा १५ वर्षीया किशोरी बलात्कृत, प्रतिकार गर्दा किशोरीको हात भाँचियो

Kanchan24 327+ समाचार ( )
१० माघ २०८१, बिहीबार

राजविराज । सप्तरीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेका छन ।

प्रहरीका अनुसार बुधबार घरबाट साइकल चढेर क्याम्पस जाँदै गरेकी १५ वर्षीया किशोरीलाई विष्णुपुर गाउपालिका ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिल छेउमा लगेर बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका– १ का १९ वर्षीय अकलेश कुमार मण्डललाई पक्राउ गरिएको हो ।  
बिहान करिव पौने ६ बजे क्याम्पस जाँदै गर्दा ती किशोरीलाई मण्डलले बलात्कार गरेको र प्रतिकारमा   किशोरी बाँया हात भाँचिएको छ । पीडित किशोरीको शरीरका विभिन्न भागमा नीलडाम समेत रहेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार कक्षा ११ मा पढ्ने पीडितकै जाहेरीका आधारमा आरोपी अकलेश कुमारलाई बुधबार साँझ पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिएका छन् । 
मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि अनुमति लिइएको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार