मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

त्रियुगा नदीमा नुहाइरहेका तीन बालिका डुबे, दुईको मृत्यु एक बेपत्ता

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ । एकजना  बेपत्ता छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा  महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले जानकारी  दिए । 

धनकटामा रहेको त्रियुगा  नदीमा नुहाउने क्रममा  तीन बालिका डुबेका थिए । स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार