मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

भुटानी शरणार्थी प्रकरण:गृहमन्त्री श्रेष्ठले भने– कसैको दबाबमा पछि हट्दैनौं

Kanchan24 1+ समाचार ( )
Elon musk
२ जेठ २०८०, मङ्गलबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमनत्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन् । उनले यो प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरी काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रूपमा काम गरिरहेको बताए । 

उनले भ्रष्टाचारका अन्य प्रकरणको पनि अनुसन्धान हुने बताए । उनले अनुसन्धानका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताए ।

गृहमन्त्ती श्रेष्ठले अनुसन्धानले पुर्‍याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार