मुख्य समाचार
एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी |

सप्तकोशी नदीमा यात्रुवहाक बस खस्यो

Kanchan24 351+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

राजविराज ।  विराटनगरबाट गाईघाटतर्फ आँउदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ ।
गाईघाटतर्फ आउँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायात बिहीबार साँझ ५ः३० बजेको समयमा कोशी ब्यारेजको ३६ नम्बर ढोकामा कोशीमा खसेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिनुभएको छ । ‘उद्धार कार्यका लागि प्रहरी टोली पठाएका उहाँले बताउनु भएको छ । 
बसमा १७ जना यात्रु सबार रहेको बताइएको छ । सबार सबै यात्रुलाई स्थानीयले उद्धार गरेका छन् । ढोकामा पानी कम रहेकाले बस खसे लगत्तै पुगेको स्थानीयले बसको सिसा फुटाएर सबैलाई बाहिर निकालेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार