मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

ढल्केजोवन खसी कप फुटबलको उपाधि वडा नम्बर १ लाई

Kanchan24 1+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

- राजु गौतम 

लेटाङ । लेटाङमा सम्पन्न वडास्तरीय ढल्केजोवन खसी कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । आज भएको फाइनल खेलमा वडा नं २ लाई सडनडेथमा ४–३ ले पराजित गर्दै वडा नं १ ले ढल्केजोवन खसी कपको उपाधि जितेको हो ।

शनिबार सुकेचौरी खेलमैदानमा सम्पन्न फाइनल खेलको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेले पछि भएको टाइब्रेकर समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको हो । 

पहिलो पटक ठूलो प्रतियोगिताको विजेता बनेको वडा नं १ ले उपाधि स्वरुप खसी प्राप्त गर्न सफल भएको छ भने उपविजेता वडा नं २ ले सान्त्वना स्वरुप बोका प्राप्त गरेको छ । विजेता तथा उपविजेता टिमहरूलाई प्रमुख अतिथि लेटाङ पूर्व नगर प्रमुख तथा पूर्व राष्ट्रिय खेलाडी शंकर राई, पूर्व लेटाङ गाउँ पञ्चायत अध्यक्ष निरविक्रम किराँती लगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभया ।

 वडादशैंको उपलक्ष्यमा सुकेचौरी खेलमैदान संरक्षण समितिको आयोजनामा असोज २८ गतेबाट शुरु प्रतियोगितामा लेटाङका नौ वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगितामा ३० वर्ष भन्दा बढी उमेरका खेलाडीले मात्र सहभागिता जनाएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार