मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

मन्दिरको घण्टी चोरी आरोपमा ३५ बर्षिया युवक पक्राउ

Kanchan24 325+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

कञ्चनरूप  सप्तरीको कञ्चनरूप नगरपालिका १२ रूपनगरमा अवस्थित शिवालय मन्दिरको घण्टी चोरीको आरोपमा एक जना पक्राउ परेका छन ।

बिच बस्तीमा रहेको त्रिमार्ग शिवालय मन्दिरको घण्टी चोरी गरेको आरोपमा स्थानीय ३५ बर्षिया राज कुमार बोगटीलाई  विहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । 
बोगटीले बुधबार राती प्रगतिटोल शिवालयबाट ३ वटा घण्टी , २ वटा कलश लगायत  ५० हजार मूल्य बराबरको सरसमान सहित बोगटीलाई स्थानीयले कञ्चनरूप ७ आदर्श टोलबाट पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बिहीवार बिहान पूजारी मन्दिरमा पूजा  गर्न जाँदा घण्टी नदेखे पछि स्थानीयलाई जानकारी गराएका थिए । पक्राउ परेका बोगटीलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी चोरी बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार