मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

जङ्गली हात्तीको आतङ्क
सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Kanchan24 325+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

कञ्चनरूप । जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको धरमपुरमा शनिबार बिहान एक स्थानीयको मृत्यु भएको छ ।
कञ्चनरूप नगरपालिका वडा नं। १२ का ६६ वर्षीय केदार बहादुर विष्ट ( दशरथ) को हात्तीको आक्रमणमा परि शनिबार राति मृत्यु भएको हो । 
घर देखी ३०० मिटर पश्चिम तर्फ रहेको मकै रेखदेखको लागी खेतमा बसेका वेला हात्तीको आक्रमणमा परी शनिबार राति विष्टको ज्यान गएको हो ।
जङ्गली बँदेलले मकै खेतमा आउने भएकोले बँदेलले खेद्‌न खेतैमा बसेका विष्टलाई शनिबार राती करिब १ बजेको समयमा समूहमा आएका हात्तीले दाराले पछाडिबाट उनेर मारेको स्थानीय जनाएका छन । 
हात्ती नियन्त्रण गर्न प्रशासनले कुनै चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । अहिले हात्ती कञ्चनरूप लगायत जिल्लाका विभिन्न स्थानमा दिउँसो जङ्गलतर्फ हात्ती जाने राती वस्तीमा आउने गर्नाले यस क्षेत्रका बासिन्दाहरू रातभर जाग्राम बस्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार