मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

हुलाकी सडकमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु हुनको पहिचान खुल्यो

Kanchan24 358+ समाचार ( )
२० जेठ २०८१, आइतबार

कञ्चनरूप । सप्तरी स्थित राजविराज – कञ्चनपुर हुलाकी सडक खण्डको सुब्बाटोलमा शनिबार राती भएको ट्याक्टर दुर्घटना परि मृत्यु २ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर दुर्घटनामा परि मृत्यु हुनेमा सप्तरी कञ्चनरूप नगरपालिका –७ का २१ वर्षीय सुशील राम भनिने खगेन्द्र कुमार राम र सिरहा जिल्ला लाहान वडा नं. १९ का ३२ वर्षीय मोहम्मद ईसाद रहेको प्रहरीले छ । 
यसै गरी दुर्घटनामा घाईते भएकाहरू पनि पहिचान भै सकको प्रहरीले जनाएको छ । घाइते हुनेमा कञ्चनरूप वडा नं. ७ का २७ बर्षिया बस्ने गणेश कुमार साह, सोही वडाका ३० बर्षिया अर्जुन राम , ३० बर्षिया दिनेश राम ३० बर्षिया प्रेम सरदार, ३० बर्षिया गणेश राम,  बर्षिया३१ को अजय राम, बर्षिया २६ को अरुण राम, बर्षिया २६ का दिनेश कुमार राम, बर्षिया ३० का रमेश राम, बर्षिया ३० का धिरेन सरदार रहेको प्रहरीले जनाएको छ  भने अन्य घाइतेहरूमा  कञ्चनरूप वडा नम्बर १२ की वर्ष २१ बर्षिया हजारा खातुन, बर्षिया२७ को आनन्द सदा, बर्षिया ३२ को मोहम्मद नौसाद मियाँ, बर्षिया २७ को मोहम्मद अकबर मियाँ, बर्षिया २७ की मुनी खातुन, बर्षिया २८ को मोहम्मद मुकिम, बर्षिया १२ को नासिन अलि, रहेको प्रहरीले जनाएको छ ।
यसै गरी दुर्घटनामा घाईते हुनेहरूमा सिरहा जिल्ला लहान नगरपालिका वडा नं.२ का बर्षिया ३५ का विक्रम सिंह छन भने भारत घर भएका बर्षिया २२ का राजेश कुमार राम बर्षिया २५ का विकास कुमार पासवान, बर्षिया३३ का सुरज कुमार रहेको  प्रहरीले जनाएको छ ।
१४ जना घाइतेहरूको विराटनगर स्थित गोल्डेन सिटी अस्पताल र धर्मेश्वर हस्पिटलमा कञ्चनरूपमा उपचार प्रहरीले जनाएको छ । 
हिजो साँझ साढे ७ ः ३० बजेको समयमा आँप टिपेर हुलाकी सडक भएर कञ्चनपुरतर्फ आँउदै गरेको स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार