मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सप्तरीका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Kanchan24 333+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

कञ्चनरूप ।आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि सप्तरी जिल्लाका चारै निर्वाचन क्षेत्रमा शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय कञ्चनरूप नगरपालिका, निर्वाचन क्षेत्र नम्बर २ को राजविराज नगरपालिका, निर्वाचन क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका र निर्वाचन क्षेत्र नम्बर ४ को खडक नगरपालिकामा स्थापना गरिएको हो।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी, माघ ८ गते उजुरीमाथि छानबिन तथा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसैगरी माघ ९ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार