मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

विराटनगरकी एक महिलाले मट्टीतेल खन्याएर आफ्नै शरिरमा आगो लगाइन

Kanchan24 1+ समाचार ( )
२९ वैशाख २०८०, शुक्रबार

विराटनगर, २९ वैशाख । श्रीमानसँग विवाद हुँदा एक महिलाले आफ्नै शरिरमा मट्टीतेल छर्किएर आगा लगाएकी छिन् ।बुधबार राति विराटनगर–१० स्थित तिन टोलियाकी आशा शर्माले श्रीमन राजकुमार कोइरीसँग सामान्य विवाद हुँदा आफ्नै शरिरमा मट्टीतेल छर्किएर आगो लगाएकी हुन् ।

आगो लागेर घाइते भएकी शर्माको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले मृतक महिलाका श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार