मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सप्तरीमा स्कारपियो सहित ७ सय २६ केजी प्रहरी नियन्त्रणमा

Ambika Dahal 19+ समाचार ( )
२६ माघ २०८१, शनिबार

राजविराज । सप्तरी प्रहरीले शुक्रबार राति ७ सय २६ किलो गाँजासहित एउटा स्कारपियो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शनिबार पत्रकार सम्मेलन मार्फत बरामद भएको ७ सय २६ किलो गाँजा सार्वजनिक  गर्दै जनाएको छ ।
प्रहरीका अनुसार बोदेवरसाइन नगरपालिका र वलान विहुल गाउँपालिकाको सिमानामा रहेको विहुल नदीको पुल नजिकबाट उक्त गाँजा र गाडी नियन्त्रणमा लिइएको जनाएको छ ।
सप्तरी प्रहरीले प्र १–०२–००२–च ५८३४ नम्बर र अर्को नम्बर नखुलेको स्कारपियो प्रहरीले चेकजाँचका लागि रोकेको अवस्थामा नम्बर नखुलेको स्कारपियो फरार भएको र प्र .१–०२–००२ च ५८३४ न. को स्कारपियो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार बस्नेत अनुसार स्कारपियोका चालक पनि गाडी र गाँजा छोडेर फरार भएको ले जानकारी दिए । डीएसपी बस्नेतले गाडीमा ३० ओटा प्लाष्टिकको बोरामा प्याक गरिएको ७ सय २६ किलो गाँजा बरामद भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार